काठमाडौंको फोहोर उठाउन मध्यरातमा सहमति, हेर्नुहोस यस्तो छ सहमतिपत्र
जेठ २७, २०७९काठमाडौं - काठमाडौँ उपत्यकामा थुप्रिएको फोहोर व्यवस्थापनको समस्या समाधान गर्न मध्यरातमा १८ बुँदे सहमति भएको छ । काठमाडौँ महानगर र सिसडोल- बन्चरे डाँडा बीच काठमाडौँको फोहोर उठाउने सहमति भएको हाे। दुई पक्षबिच फोहोर ढुवानी रातिको समयमा गर्ने, रातिको लागि आवश्यक पूर्वाधार बत्ती तथा बाटोको निर्माण तीन महिनाभित्र गर्ने, सिसडोल र बञ्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी
सबै पढ्नुहोस