ललितपुरमा १५ वर्षीया किशोरीमाथि बलात्कार, आरोपित पक्राउ
जेठ २६, २०७९काठमाडौँ- ललितपुरमा १५ वर्षीया किशोरीमाथि जबरजस्तीकरणी बलात्कार गरेको आरोपमा ललितपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बलात्कारको आरोपमा ओखलढुङ्गाको चिशङ्खु गढी गाउँपालिका–३ दियाले घर भई ललितपुर महानगरपालिका-२६ सुनाकोठी बस्ने २३ वर्षीय मिलन परियारलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो । प्रहरीका अनुसार परियारमाथि विभिन्न प्रलोभनमा पारी जेठ १४
सबै पढ्नुहोस