×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अण्डरवेयरमा ५१६.५ ग्राम सुन

अण्डरवेयरमा ५१६.५ ग्राम सुन

जेठ २६, २०७९

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५१६ ग्राम सुनसहित एक जना पक्राउ परेका छन्। कतार एयरवेजको क्यूआर ६५२ उडानबाट आज बिहान पौने १० बजे काठमाडौं आएका महोत्तरी घर भएका ती व्यक्तिलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भीमप्रसाद ढकालले विमानस्थल भन्सार कार्यालयमा

सबै पढ्नुहोस