उदयपुर सिमेन्ट उद्योगमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर स्थापना
फाल्गुण २९, २०७८उदयपुर- राष्ट्रिय बाणिज्य बैँक गाईघाट शाखाले उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ। उद्योग तथा कर्मचारी सहित त्यस आसपासका स्थानीयहरुलाई लक्षित गरी काउन्टर स्थापना गरेको हो । काउन्टर स्थापनाले बाणिज्य बैँकसँग सम्बन्धित रहेर कारोबार गर्ने सम्बन्धित उद्योगका कर्मचारी र त्यस क्षेत्रको स्थानीयहरुलाई सुबिधा थपिएको जनाएको छ ।
सबै पढ्नुहोस