नेकपा एसको स्थायी कमिटी बैठक शुरू
फाल्गुण ७, २०७८काठमाडौँ- नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको १०औँ बैठक शुरू भएको छ । बैठकमा समसामयिक राजनीतिक विषयका साथै अमेरिकी सहयोग परियोजना एमसीसीको बारेमा पनि छलफल हुने बताइएको छ ।
सबै पढ्नुहोस
काठमाडौँ- नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको १०औँ बैठक शुरू भएको छ । बैठकमा समसामयिक राजनीतिक विषयका साथै अमेरिकी सहयोग परियोजना एमसीसीको बारेमा पनि छलफल हुने बताइएको छ ।
सबै पढ्नुहोस