×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एम्बुलेन्सको ठक्करबाट चितवनमा पैदल यात्रुको ज्यान गयो

एम्बुलेन्सको ठक्करबाट चितवनमा पैदल यात्रुको ज्यान गयो

मङ्सिर २७, २०७८

काठमाण्डाै - एम्बुलेन्सको ठक्करबाट चितवनमा पैदल यात्रुको ज्यान गएको छ । भरतपुर महानगरपालिका-१५ मा हिजो बेलुका पौने ७ बजे से १ च ५८८ नम्बरको एम्बुलेन्सको ठक्करबाट अन्दाजी ३५ वर्षका पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार घाइते भएका उनको भरतपुरको कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचारका क्रममा गएराति साढे ८ बजे ज्यान गएको हो । ज्यान गुमाउने व्यक्तिको परिचय खुलेको छैन । एम्बुलेन्सका चालकलाई प्रहर

सबै पढ्नुहोस