अन्तरपालिका फुटबल प्रतियोगिता: हेटौँडा सेमिफाइनलमा
मङ्सिर २१, २०७८मकवानपुर - हेटौँडाको हुप्राचौरमा जारी प्रथम अन्तरपालिका जिल्ला स्तरीय पुरुष फुटबल प्रतियोगितामा हेटौँडा उपमहानगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । मङ्गलवार बकैया गाउँपालिकालाई ३–१ गोल अन्तरले पराजित गर्दै हेटौँडा सेमिफाइनल प्रवेश गरेको हो । जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा जारी प्रतियोगिता अन्तर्गत मङ्गलवार भएको एक मात्र क्वाटर फाइनल खेलमा
सबै पढ्नुहोस