माओवादी केन्द्रको केन्द्रीय कमिटीमा थपिए रञ्जित तामाङसहित १२ युवा नेता
मङ्सिर १७, २०७८काठमाडौँ- नेकपा (माओवादी केन्द्र)ले १२ जना युवालाई केन्द्रीय कमिटीमा छनोट गरेको छ । बिहीबार बसेको माओवादी स्थायी कमिटी बैठकले १२ जना नेतालाई केन्द्रीय कमिटीमा पदोन्नति गरेको हो । केन्द्रीय कमिटी छनोट हुने अधिकांश युवा छन् । केन्द्रीय प्रतिनिधिको जिम्मेवारी पाउनेमा अखिल (क्रान्तिकारी)का पूर्व नेताहरू रत्न ढकाल, नरेन्द्र न्यौपाने, सन्तोष बिष्ट , रञ्जित ताम
सबै पढ्नुहोस