आठ महिनापछि कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या शून्य
मङ्सिर १७, २०७८काठमाडौं - नेपालमा आठ महिनापछि कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या शून्य भएको छ । शुक्रबार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या शून्य भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसभन्दा अघि गत वर्षको चैत २७ गते कोरोना सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या शून्य रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार मङ्सिर १ गते एक जन
सबै पढ्नुहोस