कांग्रेस उपसभापतिमा उठ्ने महेश आचार्यको घोषणा
मङ्सिर १८, २०७८काठमाडौँ- नेपाली कांग्रेसका नेता महेश आचार्यले आसन्न महाधिवेशनमा केन्द्रीय उपसभापतिमा उठ्ने घोषणा गरेका छन्। शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता आचार्यले १४ औँ महाधिवेशनमा उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले कांग्रेसको विधान, नीति र प्रशिक्षणहरूको नेतृत्व गर्न आफू उपसभापति पदमा उम्मेदवारी दिन लागेको जानकारी दिए । कांग्रेसको १४ औँ महा
सबै पढ्नुहोस