जनकपुरमा किन गरियाे निषेधाज्ञा जारी ?
कार्तिक २७, २०७८काठमाडौँ- जनकपुरमा हिन्दु र मुस्लिम समुदायबीच विवाद बढेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । शनिबार दिउँसो २ बजेदेखि आइतबार राति १० सम्मका लागि निषेधाज्ञा जारी भएको हो । जनकपुर उपमहानगरपालिका २० स्थित तेलिया पोखरीमा छठ मनाउने विषयमा हिन्दु र मुस्लिम समुदायबीच विवाद भएको थियो । शनिबार स्थानीय हिन्दु समुदायले
सबै पढ्नुहोस