प्रधान न्यायाधीशले बोलाएको बैठकमा नजान परिषद् सदस्यहरूलाई बारको पत्र
कार्तिक २५, २०७८काठमाडौँ- नेपाल बार एशोसिएशनले न्यायपरिषद्को बैठकमा नजान सदस्यहरूलाई पत्र पठाएको छ । एशोसिएशनले पत्र लेख्दै प्रधान न्यायाधीश चोलेन्द्रशमसेर जबराले बोलाएको बैठकमा नजान आग्रह गरेकाे बारका एक अधिकारीले बताए । उनकाअनुसार प्रधान न्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको बारले बुधबार न्यायपरिषद्का सबै सदस्यहरूलाई पत्र पठाउँदै यस्तो आग्रह गरेको हो
सबै पढ्नुहोस