प्रचण्डको आग्रह- ‘सुरक्षित रहेर चाडपर्व मनाऔँ’
कार्तिक २४, २०७८काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरक्षित रहेर चाडपर्व मनाउन आग्रह गरेका छन् । बुधबार परेको छठ पर्वको शुभकामना व्यक्त गर्दै प्रचण्डले यस्तो आग्रह गरेका हुन् । ‘अझै पनि कोरोना भाइरस (कोभिड–१९) का कारण सहज रूपमा चाडपर्व मनाउने अवस्था छैन,’ प्रचण्डल भनेका छन्, ‘स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरूक
सबै पढ्नुहोस