आमाको काखमै बालबालिका खोस्न आउँछ चितुवा
कार्तिक ६, २०७८तनहुँमा चार वर्षको अवधिमा ११ जना बालबालिका चितुवाको आहारा बनेका छन् । २५ असोजमा बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्जयाङकी ९ वर्षीया बालिका स्वीकृति थापाको नरभक्षी चितुवाको आक्रमणमा परी मृत्यु भयो । साँझपख पसलबाट मासु लिएर घर फर्कंदै गरेकी उनलाई बाटैमा चितुवाले झम्टिएर जंगलमा फ्याँक्दियो । चितुवाले आक्रमण गरेको स्थानबाट तीन सय मिटर पर जंगलमा बालिकाको शव गाउँलेले फेला पारे । उक्त दिन गाउँमा चितुवाले बाख्रालाई आक्रमण गर
सबै पढ्नुहोस