×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रोनाल्डोकाे एकपछि अर्काे कीर्तिमान

रोनाल्डोकाे एकपछि अर्काे कीर्तिमान

असार १०, २०७८

फुटबलर क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाएका छन्। पोर्चुगलका कप्तान राेनाल्डाे विश्वकप र युरोकपमा संयुक्त सर्वाधिक धेरै गोल गर्ने खेलाडी बनेका हुन्। १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत फ्रान्सविरुद्धको खेलमा एक गोल गरेसँगै जर्मनीका लिजेण्ड मिरोस्लाभ क्लोजको कीर्तिमान भंंग गरे। उनले फ्रान्स विरुद्धको गोलसँगै विश्वकप र युरोपकमा गरी संयुक्त २० औं गोल पूरा गरे। 

सबै पढ्नुहोस