शिक्षामन्त्रीलाई पदमुक्त गरियोस्-दलित संघ
असार १०, २०७८काठमाडौं: सञ्चारकर्मी रुपा सुनारलाई जातको कारण कोठा नदिइ विभेदपूर्ण व्यवहार गरेकोप्रति नेपाल दलित सघंको ध्यानकर्षण भएको जनाएको छ । कानूनले निजी तथा सार्वजनिक ठाउँमा कुनै प्रकारको जातीय विभेद गर्न नपाउने व्यवस्था भएकाले सहमति पछि कुनै बहना गरेर कोठा नदिनु अपराध हो भन्दै सघंले कारबाहीको माग गरेको छ । साथै थुना रही अनुसन्धानमा रहेकी घरबेटी सरस्वती प्रधानलाई
सबै पढ्नुहोस