किन बन्द भयो कमेडी क्लब विथ च्याम्पियन ?
साउन २, २०८०काठमाडौं - चर्चित कमेडी शाे 'कमेडी क्लब विथ च्याम्पियन' बन्द भएकाे छ । साे च्याम्पियनका प्रमुख विशाल भण्डारीले त्यसबारेमा जानकारी दिएका छन् । साे कमेडी शाे ६९ श्रृखंलाहरू प्रसारण भएपछि बन्द भएको उनको भनाइ छ । यद्यपि उनले छोटो विश्राम पछि हाँसोको फोहरा छुटाउन आउने प्रतिबद्धता भने जनाएका छन् । उनल
सबै पढ्नुहोस