प्रचण्डविरूद्धको मुद्दा ईश्वर खतिवडाको इजलासमा
फाल्गुण २६, २०७९काठमाडौं- प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटको सुनुवाइ न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा हुने भएको छ । बिहीबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा परेको उक्त रिट हेर्न नभ्याइनेमा परेपछि आज फेरि पेसी तोकिएको हो । उक्त रिटको न्यायाधीश खतिवडाको इजलासको ११ औं नम्बरमा परेको हो । ३ वर्षअघि माघीका दिन काठमाडौंको टुँडिखेलमा जनयुद्धमा मारिएकामध्ये ५ हजारको जिम्मा ल
सबै पढ्नुहोस