विमानस्थलमा जफत गरिएका मोबाइल र मदिराबाटै पौने ३ करोड राजस्व
फाल्गुण २४, २०७९काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले विदेशबाट फर्किएका यात्रुसँग जफत गरिएका मोबाइल फोन र मदिरासहित करिब चार करोड रूपैयाँ बराबरका सामान लिलाम गरेको छ। कार्यालयले चालु आर्थिक वर्षको हालसम्म मोबाइल, मदिरा, सवारी साधन, कपडा, खाद्यपदार्थ तथा इलेक्ट्रोनिक सामान लिलाम बिक्रीबाट ३ करोड ८९ लाख ८१ हजार ५ सय ५७ रूपैयाँ राजस्व संकलन गरेको हो।
सबै पढ्नुहोस