फागुमा कस्तो रङ प्रयोग गर्ने ?
फाल्गुण २२, २०७९काठमाडौं-पछिल्लो समय फागु खेल्ने तरिका पनि फरक हुँदै गएको छ । पहिले नेपालमा फागु खेल्दा अर्गानिक कलरको प्रयोग गरिन्थ्यो । टमाटर, झारपातहरूलाई सुकाएर धुलो बनाएर रङ बनाइन्थ्यो । अहिले अर्गानिक रङ उत्पादन गरिँदैन । त्यसैले बजारमा सेन्थेटिक रङहरू प्रयोग गरिन्छ । सेन्थेटिक रङ प्रयोग गर्न सजिलो पनि छ । यसले छालालाई नकारात्मक असर पनि गरिरहेको हुन्छ । फ
सबै पढ्नुहोस