प्रधानमन्त्री भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा
फाल्गुण ३, २०७९काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच राष्ट्रपति निर्वाचन, सत्ता सहकार्य र समसामयिक राजनीतिक विषयको सम्बन्धमा छलफल हुने बताइएको छ । राष्ट्रपतिको निर्वाचन भोलि हुँदैछ । राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता गठबन्धनमा ख
सबै पढ्नुहोस