फागुन १० गतेभित्र सत्ता गठबन्धनमा फेरबदल ल्याउँछौँ : गगन थापा
फाल्गुण १, २०७९काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन १० गतेभित्र वर्तमान सत्ता गठबन्धनमा फेरबदल ल्याउने दाबी गरेका छन् । नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर १ ले सोमवार कोटिहवामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले पुसको १० गते निर्माण भएको एमालेसहितको सत्ता गठबन्धन फागुनको १० गतेसम्ममा परिवर्तन गरेरै छाड्ने बताएका हुन् । नेतृत्वले गरेको गल्तीका का
सबै पढ्नुहोस