एमालेका मन्त्री टुङ्गो लगाउन ओलीले नेताहरूलाई बोलाए बालकोट
पुस ११, २०७९काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरूलाई बालकोट बोलाएका छन्। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरूको टुङ्गो लगाउन ओलीले आफू निकट नेताहरूलाई बोलकोट बोलाएका हुन्। महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल र उपाध्यक्ष विष्णु पौडेलसहितका नेताहरू यति बेला बालकोट पुगिसकेका छन्। अ
सबै पढ्नुहोस