प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय भयो : महासचिव पोखरेल
पुस १०, २०७९काठमाडौँ- नेकपा एमालेका महासचिव इश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय भएको बताएका छन् । बालकोट बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । ‘निर्वाचनपछि पहिलो दल बनेको नेपाली कांग्रेसले सरकार गठनका लागि पहलकदमी लिएर बहुमतको सरकार गठन गर्न विषयलाई टुंगामा पुर्याउन नसकेपछि दोस्
सबै पढ्नुहोस