अर्थमन्त्री बन्दै एमाले उपाध्यक्ष विष्णु पौडेल
पुस ११, २०७९काठमाडौं - नेकपा(एमाले)बाट उपाध्यक्ष विष्णुप्रसाद पौडेल अर्थमन्त्री हुने भएका छन् । आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री हुन सहयोग गरेपछि नेकपा एमालेले पनि सरकारमा सहभागिता जनाउने भएको छ । नेकपा एमालेबाट अहिलेसम्म कतिजना मन्त्री बन्ने भन्ने निश्चित भइसकेको छैन । तर, नेकपा एमालेले केही महत्वपूर्ण मन्त्रालय पाउने र
सबै पढ्नुहोस