बुद्ध एयरका अध्यक्ष बस्नेतको निधन
पुस १०, २०७९काठमाडौं- बुद्ध एयरका अध्यक्ष सुरेन्द्र बस्नेतको निधन भएको छ । बस्नेतको ९३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो । ७० वर्षको उमेरमा विमान कम्पनी स्थापना गरेर नेपालीलाई सहज हवाई उडानको व्यवस्था मिलाएका थिए । भारतबाट एलएलबीसम्मको अध्ययन गरेका बस्नेत नेपाल बार एसोसिएसनको संस्थापक सदस्य र सर्वोच्च अदालतको पूर्वन्यायाधीशसमेत हुन् । यस्तै उनले उद्योग, बाणिज्य
सबै पढ्नुहोस