राष्ट्रपतिको भूमिकाप्रति गठबन्धनका दल सशंकित
पुस १, २०७९काठमाडौँ- निर्वाचन आयोगले ४ मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभाको चुनावको अन्तिम परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । यो सँगै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउने ढोका खुलेको छ । निर्वाचन आयोगले बिहीबार निर्वाचन परिणामको प्रतिवेदन बुझाएलगत्तै राष्ट्रपति भण्डारीले पनि संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्ने
सबै पढ्नुहोस