×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रचण्ड निवासमा समानुपातिक सांसद बन्न चाहनेको घुइँचो

प्रचण्ड निवासमा समानुपातिक सांसद बन्न चाहनेको घुइँचो

मङ्सिर २२, २०७९

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा समानुपातिक सूचीमा रहेकाहरूको घुइँचो लाग्न थालेको छ। समानुपातिक सूचीमा रहेकाहरू हरेक दिन आफूलाई राख्न दबाब दिँदै प्रचण्ड निवासमा आउने गरेका हुन्। समानुपातिक सूचीमा रहेकाहरूलाई भेट्दा प्रचण्डको दैनिकी नै अस्तव्यस्त बनेको बताइएको छ । 

सबै पढ्नुहोस