धनगढी जाँदै देउवा
मङ्सिर २२, २०७९काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा आज कैलालीको धनगढी जाँदै छन्। कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्ने १६औं संस्करणको सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न कांग्रेस सभापतिसमते रहेका देउवा त्यसतर्फ प्रस्थान गर्ने भएका हुन्। प्रधानमन्त्री देउवाले दिउँसो २ बजे महोत्सव उद्घाटन गर्ने कार्यक्रम रहेको कांग्रेसका कैलाली जिल्ला सचिव केशव मिश्रले जानकारी दिए। महो
सबै पढ्नुहोस