×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रभाससँगको प्रेम सम्बन्धबारे कृतिले लेखिन- ‘सब अफवाह हो’

प्रभाससँगको प्रेम सम्बन्धबारे कृतिले लेखिन- ‘सब अफवाह हो’

मङ्सिर १६, २०७९

एजेन्सी- बलिउड अभिनेत्री कृति सेनन र साउथ सुपरस्टार प्रभास प्रेममा रहेको चर्चा छ।अभिनेत्री कृतिले भने प्रभाससँग अफेयर गलत हल्ला भएको बताएकी छन् । फिल्म ‘आदिपुरुष’ को सेटमा प्रभासले घुँडा टेकेर कृतिलाई प्रेम प्रस्ताव राखेका थिए।केही दिनदेखि लगातार उनीहरूको प्रेम सम्बन्धलाई लिएर खबर आइरहेको छ। कृतिले उनको प्रस्ताव स्वीकार गरेको बताइएको छ। उनीहरू

सबै पढ्नुहोस