समानुपातिकतर्फ गण्डकी र लुम्बिनी प्रदेशमा एमाले पहिलो
मङ्सिर १२, २०७९काठमाडौँ- पछिल्लो मतगणना अनुसार नेपाली काँग्रेसले ३ लाख १७ हजार ५९६ मत ल्याएको छ । माओवादी केन्द्रले १ लाख १५ हजार ३६६ मत ल्याएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ५७ हजार ११६ मत ल्याउँदै चौथो स्थानमा छ । नेकपा एकीकृत समाजवादीले १४ हजार ६९७ सय मत ल्याउँदा जनता समाजवादी पार्टीले ५ हजार ६८२ ल्याएको छ । यस्तै, लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ नेकपा एमाले पहिलो स्थ
सबै पढ्नुहोस