१५ हजार मतपत्रसहित पर्साबाट भारतीय नागरिक पक्राउ
कार्तिक ३०, २०७९काठमाडौं- प्रतिनिधि र प्रदेशसभा निर्वाचनका १५ हजार मतपत्रसहित पर्साबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारतको बिहारस्थित चम्पारन नरकटिया ग्रामपंचायत– ४ का ४० वर्षीय इजाजत अहमदलाई मतपत्रसहित प्रहरीले पक्राउ गरेको हो । पर्सा प्रहरीका अनुसार उनलाई मंगलबार पक्राउ गरिए पनि आज मात्रै सार्वजनिक गरिएको हो । प्रहरीका अनुसार जगरनाथपुर गाउँपालिका&ndash
सबै पढ्नुहोस