फरक क्षमताका व्यक्तिप्रति समर्पित विजय शिवाकोटीको ‘जीवन सुन्दर छ’ सार्वजनिक
कार्तिक २७, २०७९काठमाडौं- गीतकार विजय शिवाकोटीको शब्द रचनामा फरक क्षमताका व्यक्तिहरुप्रति समर्पित गीत ‘जीवन सुन्दर छ’ सार्वजनिक भएको छ । सान्तना रेकर्डसको ब्यानरमा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतका बारेमा रचनाकार शिवाकोटीले सबै मानिसहरुमा आ–आफ्नै किसिमको योग्यता र सुन्दरता हुन्छ । सबैमा पूर्णता छ, समग्रता छ । कमी केही छैन र हुनै सक्दैन । यस अर्
सबै पढ्नुहोस