डेंगीबाट प्रदेश १ का वनमन्त्री तथा उम्मेदवार थापाको निधन
कार्तिक २३, २०७९विराटनगर- प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री एवं उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको छ । केही दिनअघि डेंगीबाट संक्रमित भएका मन्त्री ५६ वर्षीय थापाको बुधबार बिहान निधन भएको हो । अस्पतालका निर्देशक नारायण दाहालका अनुसार विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा बिहान साढे १० बजे उनको निधन भएको हो । मोरङ क्षेत्र नम्बर ३ को प्रदेशसभा १
सबै पढ्नुहोस