निहारिकाका छोरा र आरोपित शिवराजको डिएनए मिल्यो
कार्तिक १८, २०७९काठमाडौं- निहारिका राजपुतकी छोरा र आरोपित शिवराज श्रेष्ठको डिएनए मिलेको छ । उच्च अदालत जनकपुरका रजिस्ट्रार खड्गराज अधिकारीका अनुसार निहारिकाका छोराको डीएनए आरोपी शिवराजसँग मिलेको हो । लतिलपुरको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा निहारिकाका छोराको डीएनए शिवराजसँग मिलेको रजिष्टार अधिकारीले बताए । उच्च अदालत, जनकपुरले निहारिकाक
सबै पढ्नुहोस