सन्दीप लामिछानेलाई थुनामा पठाउन जिल्ला अदालतको आदेश
कार्तिक १८, २०७९काठमाडौं- नाबालिग बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । उनलाई अदालतको आदेशसँगै सेन्ट्रल जेल पठाइने भएको हो । नाबालिकामाथि जबर्जस्ती करणी गरेको अभियोगमा जाहेरी परेपछि लामिछानेलाई हिरासतमा राखिएको थियो । प्रहरीले यही असोज २० गते उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थि
सबै पढ्नुहोस