राज्यको आर्थिक र भौतिक सुविधा लिनुहुदैनः सुदर्शन प्रधान
कार्तिक १३, २०७९भरतपुर- चितवन क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार सुदर्शन प्रधानले २० बुँदे योजनाहरु सार्वजनिक गर्नुभएको छ । नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा उहाँले संघीय सांसद, प्रदेश सांसद र मन्त्रीहरुले तलब, भत्ता र गाडी सुविधाहरु लिन नहुने गरी नीति ल्याउनुपर्ने बताउनुभएको छ । “हरेक सांसद, मन्त्रीहरु उद्यमी, व्यवसायी बन्नुपर्छ, स्वीट्जरल्याण्ड जस्तै बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “रा
सबै पढ्नुहोस