३२ वर्ष कान्छीसँग प्रेम गर्दा अर्बपतिलाई , डिभोर्सका लागि पत्नीले मागिन् सबा खर्ब रुपैयाँ
कार्तिक १३, २०७९एजेन्सी- ६६ वर्षका एक अर्बपति वृद्ध र ३४ वर्षकी एक सेलिब्रेटी युवतीबीचको प्रेम कहानी अहिले चर्चामा छ । वास्तवमा उक्त प्रेम कहानी निकै महँगो डिभोर्सको कारक बन्न पुगेको छ । आफ्ना धनाढ्य लोग्नेसँग ३४ वर्षीया युवतीको प्रेमका बारेमा थाहा पाएसँगै अर्बपतिकी पत्नीले डिभोर्स गर्ने निर्णय गरेकी छिन् र त्यसका लागि उनले करिब एक खर्ब ३० अर्ब रुपैयाँ बराबरको रकम माग गरेकी छ
सबै पढ्नुहोस