ओलीले होली वाइनको प्रचारक भनेकोमा भीम रावलले जनाए आपत्ति
कार्तिक ३, २०७९काठमाडौँ- नेकपा (एमाले) का नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई होली वाइनका प्रचारक भनेकोमा आपत्ति जनाएका छन्। हालै एक टेलिभिजन अन्तर्वार्ताका क्रममा ओलीले होली वाइनका प्रचारक एकनाथ ढकाल नभइकन भीम रावल भएको बताएका थिए। ओलीले आफूलाई नै होली वाइनका प्रचारक भनेपछि बिहीबार सामाजिक सञ्जालमा रावलले यस्तो भन्न सक्नेले अरू के मात्र गर्न बाँकी राख
सबै पढ्नुहोस