एमाले उम्मेदवार विद्या भट्टराईलाई डेंगी संक्रमण
कार्तिक ३, २०७९काठमाडौँ- कास्की २ की एमाले उम्मेदवार विद्या भट्टराईलाई डेंगी संक्रमण भएको छ । उनलाई पोखरास्थित मणिपाल अस्पतालमा भर्ना गरिएको छ । अस्पतालको सीसीयूमा भर्ना गरेर उनको उपचार भइरहेको छ । उनलाई मंगलबार डेंगी संक्रमण भएको पुष्टि भएको थियो ।
सबै पढ्नुहोस