प्रधानमन्त्री र मन्त्रीलाई चुनाव प्रचार गर्न दिनेमा आयोग सकारात्मक
भदौ २९, २०७९काठमाडौं- निर्वाचन आयोगले प्रधानमन्त्री र मन्त्रीले निर्वाचन प्रचार प्रसार गर्न नपाउने गरी आचारसंहिता संशोधन गर्ने सहमति जनाइको छ। प्रधानमन्त्री र मन्त्रीले निर्वाचन प्रचार प्रसार गर्न नपाउने आचारसंहिता जारी भएकोप्रति प्रमुख राजनीतिक दलहरुले विरोध गरेपछि उक्त व्यवस्था संशोधन गर्न आयोग सकारात्मक बनेको हो। बुधबार निर्वाचन आयोग र १२ राजनीतिक दलका प्रतिनिधिबी
सबै पढ्नुहोस