माओवादीले पनि समानुपातिक सांसदलाई नदोहोर्याउने
भदौ ३०, २०७९काठमाडौं- नेकपा (माओवादी केन्द्र) ले आसन्न प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फका सांसद नदोहोर्याउने निर्णय गरेको छ। माओवादी मुख्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारीको बैठकले समानुपातिकतर्फका उम्मेदवारको सूची तयार गर्दा अन्तरिम व्यवस्थापिकाबाहेक अरु समयमा समानुपातिक सदस्य भएकालाई नदोहोर्याउने निर्णय गरेको हो। गत वै
सबै पढ्नुहोस