प्रतिनिधिसभाको बैठक बुधबार बस्दै, यस्तो छ कार्यसूची
भदौ २८, २०७९काठमाडौँ- प्रतिनिधिसभाको बैठक बुधबार बस्दै छ । बुधबार बिहान ११ बजे बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको हो । सम्भावित कार्यसूची दुई बुँदे रहेको छ । पहिलो बुँदामा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने रहेको छ । साथै दोस्रो बुँदामा गृह मन्त्री बालकृष्ण खाँणले का
सबै पढ्नुहोस