त्रिचन्द्रमा भित्रबाट नेविसंघ र बाहिरबाट प्रहरीको ढुंगामुढा
भदौ २६, २०७९काठमाडौं- काठमाडौंको त्रिचन्द्र क्याम्पसमा नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान भएको छ। आज बिहान १० बजेदेखि नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान भएको हो। नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न ढिलाइ गरेकोमा नेविसंघले पुत्ला दहन गरेको थियो। सो क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेविसंघले ढुंगा प्रहार गरेको छ। नेविसंघले क्याम्पसभित्रबाट सडकमा रहेका प्रहरीमाथि
सबै पढ्नुहोस