रिहापछी अपूर्वको स्टाटस : भन्नुपर्ने कुरा धेरै छन्, तर अहिले समय ठिक छैन
भदौ २६, २०७९काठमाडौं - नेवारी भाषालाई अपमानजनक तरिकाले कमेडी गरेको आरोप लागेका स्ट्यान्ड अप कमेडियन अपूर्व क्षितिज सिंहले हिरासतबाट निस्केपछि मुख खोलेका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई समर्थन गर्नेहरूलाई धन्यवाद दिएका छन् । आफ्नो स्वास्थ्यमा धेरै सुधार भएको जानकारी दिँदै अपूर्वले आफूले भन्नुपर्ने कुरा धेरै भए पनि अहिले भन्न नसक्ने उल्लेख गरेका छन् । उनी लेख्छन्, ‘तपाईँहरूले जे द
सबै पढ्नुहोस