पाकिस्तानलाई हराउँदै श्रीलंकाले जित्यो छैटौँपटक एसिया कपको उपाधि
भदौ २७, २०७९काठमाडौं- एसिया कप क्रिकेटको उपाधि श्रीलंकाले जितेको छ। आइतबार राति भएको फाइनलमा पाकिस्तानलाई २३ रनले पन्छाउँदै श्रीलंकाले एसिया कप ट्वान्टी–२० को उपाधि हात पारेको हो। दुबई अन्तर्राट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७० रन बनायो । उसका लागि भानुका राजपाक्षेले अविजित रहँदै ७१ रनको अर्धश
सबै पढ्नुहोस