कारागार विधेयक राष्ट्रिय सभाबाट पारित
भदौ २१, २०७९काठमाडौं- कारागार विधेयक २०७९ राष्ट्रिय सभाबाट पारित भएको छ। मंगलबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको कारागार विधेयक, २०७९ पारित गरेको हो। बैठकमा विधेयकमाथि छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाणले ५० प्रतिशत कैद भुक्तान गरिसकेका र आचरण, व्यवहार सुधारेका कैदीको कैद मिनाहा गर्ने पक्षमा सरकार रह
सबै पढ्नुहोस