चलचित्र ‘झिँगेदाउ’ ज्येष्ठ नागरिकले सित्तैमा हेर्न पाउने
भदौ २१, २०७९काठमाडौँ- शुक्रबारदेखि प्रदर्शन भएको नेपाली चलचित्र ‘झिँगेदाउ’ अब ज्येष्ठ नागरिकले सित्तैमा हेर्न पाउने भएका छन्। राजधानीका बीएसआर मुभिज, अष्टनारायण पिक्चर्स प्रालि र काभ्रे बनेपास्थित शुभकामना हलले ज्येष्ठ नागरिकका लागि यस्तो स्किम ल्याएका हुन्। आमा–सन्तानबीचको भावनात्मक कथा भनेका कारण बीएसआर मुभिजले ६५ वर्षमाथिका आमाहरुका लागि सित्तैमा
सबै पढ्नुहोस