सरकारमा बसेर सङ्घीयता र गणतन्त्रविरुद्ध बोल्ने अधिकार छैन : प्रधानमन्त्री
माघ १०, २०७९काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयताविरोधी अभिव्यक्ति नदिन मन्त्रीहरुलाई निर्देशन दिएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानको मर्म विपरीत संघीयताविरुद्ध अभिव्यक्ति दिने मन्त्रीहरूलाई स्पष्टीकरण सोध्ने चेतावनी दिएका हुन् । ‘संघीयता खारेज गर्नुपर्यो भन्ने कुरा मन्त्रीले उठायो र
सबै पढ्नुहोस