एमालेका सबै जनसङ्गठनको सम्मेलन मिति तय
माघ १०, २०७९काठमाडौँ- नेकपा एमालेको सबै जन वर्गीय सङ्गठनका राष्ट्रिय अविधेशनरसम्मेलन मिति तय गरिएको छ। नौ वटा जन वर्गीय सङ्गठनको महाविधेशन/सम्मेलन मिति घोषणा गरिएको एमाले जनसङ्गठन समन्वय संयन्त्रका सहसंयोजक तथा केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिइन्। उनका अनुसार सबै जनसङ्गठनले चैत मसान्तभित्र अधिवेशन सम्मेलनका लागि मिति घोषणा गरेका हुन्। गत पुस २४ र २५ गते काभ्रे
सबै पढ्नुहोस